एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी, ज्योत्सना श्रेष्ठ पराजित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थतन्त्र

एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी, ज्योत्सना श्रेष्ठ पराजित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । बहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई हराउँदै पाण्डे भारी मतान्तरले निर्वाचित भएका छन् ।

प्रकाशित : २३ बैशाख २०८३, बुधबार १३:२४ 6 May, 2026 1:24 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।