नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । बहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई हराउँदै पाण्डे भारी मतान्तरले निर्वाचित भएका छन् ।
6 May, 2026 1:24 pm
अर्थतन्त्र

प्रकाशित : 6 May, 2026 1:24 pm
Comment