कृषि विकास बैंकको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषि विकास बैंकको बोनश शेयर सुचिकृत



काठमाडौं २६ जेठ। कृषि विकास बैंक लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । १ करोड १८ लाख १२ हजार आठ सय कित्ता बोनस सेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ०८:५८