लुम्बिनी फाईनान्स एण्ड लिजिड. कम्पनीको सेयर स्वामित्व अनुपात परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लुम्बिनी फाईनान्स एण्ड लिजिड. कम्पनीको सेयर स्वामित्व अनुपात परिवर्तन



काठमाडौं २६ जेठ।लुम्बिनी फाईनान्स एण्ड लिजिड. कम्पनी लिमिटेडको सेयर स्वामित्व अनुपात परिवर्तन भएको छ ।नेप्सेमा कमपनीले दिएको जानकारी अनुसार कमपनीमा संस्थापको स्वामित्व ५१ प्रतिशत र सर्वसाधरणको स्वामित्व ४९ प्रतिशत रहेको छ । बैंकको ५ लाख १ हजार १ सय ९८ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ०८:४३