सिटिजन्स बैंकको कुपण्डोल स्थित आफ्नै भवनबाट शाखा सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकको कुपण्डोल स्थित आफ्नै भवनबाट शाखा सञ्चालन



काठमाडौ २६ जेठ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पाटनढोका शाखा आजबाट स्थानान्तरण भई कुपण्डोल स्थित आप्mनै कार्यालय भवनबाट शाखा संचालन गरेको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत  गणेश राज पोखरेलले पूजापाठ गरि कुपण्डोल शाखाको सञ्चालन गर्नुभएको हो ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ०५:४७