ग्लोबल आईएमईसँग मर्जरमा जान रिलायबलले बोलायो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आईएमईसँग मर्जरमा जान रिलायबलले बोलायो साधारण सभा



काठमाडौं  २५ जेठ ।रिलायबल डेभलपमेन्ट बैंकले ग्लोबल आईएमई बैंकसँग मर्जरमा जान अन्तिम स्विकृतीको लागी आगामी असार ९ गते साधारण सभा बोलाएको छ ।

बैंकले ग्लोबलआईएमईसँग एक्विजिसन गर्ने प्रस्ताबलाई मुख्य प्राथमिकता दिदै साधारण सभा बोलाएको हो ।

सधारण सभाले स्विकृती दिएपछि यि दुई संस्था गाभ्ने गाभिने प्रक्रिया पुरा हुने छ ।

साधारण सभाका मुख्य एजेण्डा मर्जर स्विकृती, डीडीए रिपोर्टले तय गरेको स्वप रेसियो मुल्य अनुमोदनगर्ने लगायतका रहेका छन् ।

 

प्रकाशित : २५ जेष्ठ २०७४, बिहीबार ०५:५४