डिप्रोक्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डिप्रोक्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १८ लाख ६८ हजार बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ।

नेप्सेमा डिप्रोक्स लघुवित्तको १८ लाख ६८ हजार २८५.६९६१ कित्तको बोनस शेयर सूचीकृत भएको हो। यो लघुवित्त अघिल्लो वर्ष आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रकाशित : 20 March, 2026 2:55 pm