झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, ओली पछि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, ओली पछि

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ को मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायम गरेका छन्।

हालसम्म शाहले १७ हजार ३९६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ६ हजार ७८ मत प्राप्त गरेका छन्।

हालसम्मको मतगणनामा शाहले ओलीमाथि उल्लेख्य मतान्तरसहित अग्रता बनाएका छन्।

प्रकाशित : २२ फाल्गुन २०८२, शुक्रबार ११:१२ 6 March, 2026 11:12 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।