हिमालयन लाइफका स्वतन्त्र सञ्चालक घिमिरेको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन लाइफका स्वतन्त्र सञ्चालक घिमिरेको निधन



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको असामयिक निधन भएको छ। घिमिरेको फागुन ११ गते निधन भएको कम्पनीले जनाएको छ ।

घिमिरे कम्पनीको सञ्चालक समितिमा गत कात्तिक २१ गते स्वतन्त्र सञ्चालक नियुक्त भई कार्यरत थिए । उनको निधनप्रति कम्पनीले दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रकाशित : 26 February, 2026 11:13 am