काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ लाख ६५ हजार बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ। जसअनुसार संस्थाको १ लाख ६५ हजार ८५.५४ कित्ता बोनस शेयर नेप्सेमा थपिएको छ।
यो संस्थाले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई वितरण गरेको १४.३५ प्रतिशत बोनस शेयर हो।






Comment