कुमारी बैंकले पायो नयाँ सीईओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारी बैंकले पायो नयाँ सीईओ



काठमाडौँ २२ जेठ ।कुमारी बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृति नियुक्त गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैंठकले नयाँ सीईओमा सुरेन्द्र भण्डारीलाई नियुक्त गरेको हो । यस अघि निमित्त प्रमुख कार्यकारी अधिकृतबाट काम चालाउँदै आएको कुमारीले भण्डारीलाई सीईओमा नियुक्त गरेको हो । यस अघि बैंकको निमित्त सीईओको रुपमा राजीब गिरीले कार्यभार सम्हाल्दै आएका थिए । नेपाल क्रेडिट एण्ड कमर्श बैंकसँग मर्जर जान सहमति गरेर निमित्त सीईओबाट काम गर्दै आएको कुमारीले मर्जर सम्झौता तोडिएपछि नयाँ नियुक्त गरेको हो ।

प्रकाशित : २२ जेष्ठ २०७४, सोमबार ०७:४४