हिमालयन लाइफको सञ्चालकमा नेपाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन लाइफको सञ्चालकमा नेपाल नियुक्त



काठमाडौं । हिमालयन लाइफको सञ्चालकमा दिपक नेपाल नियुक्त भएका छन् । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूह अन्तर्गत रिक्त रहेको संचालक पदमा भक्तपुर नगरपालिका वडा नं. १ बस्ने नेपाललाई माघ २५ गतेबाटै लागू हुनेगरी सो पदमा नियुक्त गरिएको हो ।

प्रकाशित : 9 February, 2026 5:58 pm