कालिञ्चोक हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कालिञ्चोक हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति



काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशनका लागि अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ प्रतिकित्ताका दरले १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित : 2 February, 2026 5:31 pm