काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ७ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर, ३ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश र त्यसमा लाग्ने कर तिर्न ०.३६८४ प्रतिशत नगद लाभांशबाट समायोजन गर्ने घोषणा गरेको हो।







Comment