काठमाडौं । उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै दीर्घकालीन विश्वास प्रदान गर्ने लक्ष्यसहित Godrej Appliances ले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट-लोड वाशिङ मेसिनहरूमा लागू गरिएको ४ वर्षे Comprehensive Warranty लाई औपचारिक रूपमा सार्वजनिक गरेको छ।
“Only with Godrej” ट्यागलाइनसहित सुरु गरिएको यो Comprehensive Warranty सुविधाले वाशिङ मेसिन श्रेणीमा Godrej लाई उपभोक्ताको विश्वासको नयाँ मापदण्डका रूपमा स्थापित गरेको छ। Godrej ले आफ्ना वाशिङ मेसिनहरूमा ४ वर्षको Comprehensive Warranty सँगै १० वर्षको मोटर वारन्टी प्रदान गर्दै मर्मत, पार्ट्स र सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन निश्चिन्तता दिएको छ।
Godrej का यी वाशिङ मेसिनहरू AI-Powered Turbidity Sensing प्रविधिसहित डिजाइन गरिएका छन्। यस प्रविधिले पानीमा रहेको डिटर्जेन्टको अवशेष पहिचान गरी आवश्यकताअनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ। यसले १५०५ सम्म बढी Rinsing प्रभावकारिता प्रदान गर्दै, सामान्य Rinse साइकलको तुलनामा ५०५ सम्म बढी कडा डिटर्जेन्ट हटाउन सक्षम बनाउँछ। परिणामस्वरूप कपडा लामो समयसम्म सफा, नरम र सुरक्षित रहन्छ।
घरायसी आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका प्रमुख विशेषताहरू :
- १०० भन्दा बढी कठिन दागसँग प्रभावकारी लडाइँ : (हल्दी, दाल, कुकुम, मेहन्दी, अचार जस्ता दागहरू सहित)
- Steam Wash Technology with In-built Heater: पानीलाई ९५°C सम्म तताएर गहिरो र हाइजिनिक धुलाई
- 95°C Advanced Tub Clean with Auto Reminder: प्रत्येक ४५ वाशपछि स्वचालित Reminder सहित ड्रम क्लिन
- ६५% सम्म पानी बचतस् टप(लोड वाशिङ मेसिनको तुलनामा बढी दक्षता
- 1400 RPM हाई-स्पिन मोटरस् बढी पानी निष्कासन र छिटो सुकाउने सुविधा
- Digital Inverter Motor Technology: शान्त सञ्चालन, ऊर्जा-दक्षता र लामो समय टिकाउ
- Refresh Program: हल्का प्रयोग भएका कपडालाई स्टीमद्वारा ताजा बनाउने सुविधा
- Hygiene Wash: जीवाणु नियन्त्रणसहित गहिरो सफाइ
मोडेल र उपलब्धता
Godrej का यी प्रिमियम वाशिङ मेसिनहरू भ्यल च्भनबष्कि क्भचष्भक अन्तर्गत ८ केजी र ९ केजी क्षमता (म्याट ब्ल्याक र रोज गोल्ड रङमा) नेपालभर Eon Regalis Series मार्फत उपलब्ध छन्। अत्याधुनिक प्रविधि, उच्च हाइजिन र Comprehensive Warranty संयोजनमार्फत Godrej ले नेपाली उपभोक्तालाई स्मार्ट टेक्नोलोजीसँग दीर्घकालीन भरोसा प्रदान गरेको छ। ४ वर्षे Comprehensive Warranty – Only with Godrej ले वाशिङ मेसिन सेग्मेन्टमा नयाँ विश्वासको आधार तयार गरेको छ।
यो योजना सीमित समयका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।







Comment