घट्यो सुनको मूल्य , चाँदीको कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घट्यो सुनको मूल्य , चाँदीको कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं। मंगलबार सुनकाे मूल्य घटेकाे छ । अघिल्लो दिनको तुलनामा सुनकाे मुल्य ताेलामा १७ सय रुपैयाँले सस्तिएको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुनको मुल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ कायम थियो । सो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८८५ रुपैयाँ पुगेको छ ।

प्रकाशित : 16 December, 2025 11:12 am