काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ । सुन आज तोलामा दुई हजार २०० रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ।त्यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले घटेको छ। चाँदी आइतबार तीन हजार ८२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।





Comment