सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुदैछ कारोबार ?



काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ । सुन आज तोलामा दुई हजार २०० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ।त्यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले घटेको छ। चाँदी आइतबार तीन हजार ८२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित : 14 December, 2025 10:57 am