काँक्रेविहार विकास बैँकको सेयर स्वामित्व अनुपात परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काँक्रेविहार विकास बैँकको सेयर स्वामित्व अनुपात परिवर्तन



काठमाडौं, १२ जेठ ।काँक्रेविहार विकास बैँक लिमिटेडको सेयर स्वामित्व अनुपात परिवर्तन भएको छ ।
नेप्सेमा बैंकले दिएको जानकारी अनुसार बैंकमा संस्थापको स्वामित्व ५१ प्रतिशत र सर्वसाधरणको स्वामित्व ४९ प्रतिशत रहेको छ । बैंकको ६५ हजार २ सय १६ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको छ ।

प्रकाशित : १२ जेष्ठ २०७४, शुक्रबार ०७:४९