रुरल माइक्रोफाइनान्सको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रुरल माइक्रोफाइनान्सको बोनश शेयर सुचिकृत



काठमाडौं, १२ जेठ । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेण्टर लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । ६ लाख २९ हजार २ सय कित्ता बोनश शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : 26 May, 2017 6:06 am