सुनको मुल्य स्थिर, चाँदीको कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीको कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ३ हजार ६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 3 November, 2025 10:58 am