अनेरास्ववियुद्वारा बालेन्द्र साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

अनेरास्ववियुद्वारा बालेन्द्र साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियु काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ।

मंगलबार साँझ पूर्वअध्यक्ष समिक बडालसहितको अखिल टोली जिल्ला प्रहरी परिसर पुगेको हो। तोडफोड, आगजनी र प्रहरी हत्या प्रकरणमा उजुरी दिन पुगेको अखिलले जनाएको छ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी र प्रहरीमाथि कुटपिट भएको घटना भएको थियो।

प्रकाशित : २१ आश्विन २०८२, मंगलबार १७:३१ 7 October, 2025 5:31 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।