काठमाडौंमा कर्फ्यु समाप्त, सडकमा सामान्य गतिविधि सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

काठमाडौंमा कर्फ्यु समाप्त, सडकमा सामान्य गतिविधि सुरु



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजोदेखि लगाएको कर्फ्युको समय अवधि आज बिहान ५ बजेबाट सकिएको छ । अहिले सडकमा सवारी साधनहरु फाट्टफुट्ट चलिरहेका छन् । सडक सफाइ गर्ने कर्मचारीहरु खटिएका छन् ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।

प्रकाशित : 9 September, 2025 7:21 am