काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजोदेखि लगाएको कर्फ्युको समय अवधि आज बिहान ५ बजेबाट सकिएको छ । अहिले सडकमा सवारी साधनहरु फाट्टफुट्ट चलिरहेका छन् । सडक सफाइ गर्ने कर्मचारीहरु खटिएका छन् ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।
9 September, 2025 7:21 am





Comment