काठमाडौं। भारतको बम्बइ स्टक एक्सचेञ्ज (बिएसइ) मा बसेको साउथ एसिया फेडेरेशन अफ एक्सचेञ्ज (सेफ) को १३औं साधारणसभाले कार्यकारी वोर्डमा मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृत जितेस सुरेन्द्रन उपाध्यक्ष चुनिएका छन्।
३ जेष्ठ २०७४, बुधबार ०७:०३
Feature News

प्रकाशित : ३ जेष्ठ २०७४, बुधबार ०७:०३
Comment