काठमाडौं, २ जेठ। ज्ञान चक्की आटाको उत्पादक केएल दुगड ग्रुपले मेज आटा (मकैको), च्याँख्ला तथा लिटो बजारमा ल्याएको छ। यी उत्पादनहरु मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय पसलहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
२ जेष्ठ २०७४, मंगलवार १०:४१
Feature News

प्रकाशित : २ जेष्ठ २०७४, मंगलवार १०:४१
Comment