‘नाडा अटो शो’को उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

‘नाडा अटो शो’को उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । भदौ ३ बाट राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको गाडीहरुको बृहत प्रदर्शनी ‘नाडा अटो शो’को उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् । 

नाडाका अध्यक्ष करण चौधरीको टोलीले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर ‘नाडा अटो शो’मा प्रमुख आथित्यताका लागि आग्रह गरेको हो । ओलीले सो कुरा स्वीकार गरेको नाडाको भनाई छ ।

भेटमा चौधरीले चौधरीले नाडा स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिँदै यस बर्षको विशेष अटो शोमा उपस्थितिका लागि आग्रह गरेका थिए । 

प्रकाशित : २५ श्रावण २०८२, आइतबार २१:४८ 10 August, 2025 9:48 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।