७ वर्षसम्म स्थिर रहने ब्याजमा नविल बैंकको अटो लोन, ब्याज दर कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

७ वर्षसम्म स्थिर रहने ब्याजमा नविल बैंकको अटो लोन, ब्याज दर कति ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमार्डौं– नबिल बैंकले ७ वर्षसम्म स्थिर रहने दरमा अटोलोन दिने भएको छ । बैंकले ८.२५ प्रतिशत ब्याजदरम ७ वर्षका लागि अटो लोन दिने स्किम ल्याएको हो ।

स्किम पेट्रोल÷डिजले बाट चल्ने कार र ईभी दुबैमा उपलब्ध हुने जनाइएको छ । ‘स्मार्ट फानान्सिङ फर योर ड्रिम कार’ ट्यागलाईन सहित आएको यस अफर भाद्र अन्तिमसम्म मात्र लागु हुनेछ ।

भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपो र त्यसलगत्तै आयोजना हुने नाडा अटो शोमा गाडीको कारोबार उच्च हुने अवस्थालाई मध्येनजरी गरी बैंकले नयाँ स्किम ल्याएको हो ।

प्रकाशित : २३ श्रावण २०८२, शुक्रबार १८:२७ 8 August, 2025 6:27 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।