वहुविवाहलाई मान्यता दिने प्रस्ताव खारेजी गर्न ध्यानाकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

वहुविवाहलाई मान्यता दिने प्रस्ताव खारेजी गर्न ध्यानाकर्षण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

पोखरा । बहुविवाहलाई मान्यता दिने प्रस्तावित कानुनको मस्यौदा खारेजीका साथै महिला तथा बालबालिका सम्बन्धित प्रस्तावित मस्यौदाहरुको परिमार्जन सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

सोमबार नेपाल सरकारद्धारा मुलुकी अपराध सहिताको धारा १७५ संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनप्रति खेद प्रकट गर्दै महिला अधिकारको क्षेत्रमा क्रियाशील ४१ नागरिक समाजहरुले कानुन मन्त्रीलाई ज्ञापन पत्र बुझाँउदै चार बुँदे मागसहित ध्यानाकर्षण बुझाएका हुन् ।

प्रकाशित : १९ श्रावण २०८२, सोमबार १८:२९ 4 August, 2025 6:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।