भक्तपुरको ‘पोटरी स्क्वायर’मा स्थानीयहरु माटोको भाँडा बनाउँनमा व्यस्त (फोटोफिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भक्तपुरको ‘पोटरी स्क्वायर’मा स्थानीयहरु माटोको भाँडा बनाउँनमा व्यस्त (फोटोफिचर)



भक्तपुर । भक्तपुरको दरबार स्क्वायरसँगै रहेको ‘पोटरी स्क्वायर’मा स्थानीयहरु माटोको विभिन्न भाँडाकुँडा बनाउन व्यस्त छन् । पर्यटकीय रुपमा परिचित यस क्षेत्रका नेवार समुदायका प्रजापतिहरु यो पेशामा सम्लग्न छन् ।उनीहरुको पेशा माटोको भाँडा बनाउने र बेच्ने हो ।

प्रकाशित : 23 July, 2025 12:21 pm