सिटिजन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवराज अधिकारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवराज अधिकारी नियुक्त



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा देवराज अधिकारी नियुक्त भएका छन् । असार ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको १२० औं बैठकले अधिकारीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित : 17 July, 2025 10:49 am