नबिल बैंकको सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

नबिल बैंकको सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन्। यसअघि कार्यवाहक सीईओको भूमिकामा रहेका ज्ञवालीलाई बैंकको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो।

सञ्चालक समितिको बैठकले जेठ २२ गतेदेखि लागू हुने गरी ज्ञवालीलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको छ।

प्रकाशित : २२ जेष्ठ २०८२, बिहिबार ११:१६ 5 June, 2025 11:16 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।