काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन्। यसअघि कार्यवाहक सीईओको भूमिकामा रहेका ज्ञवालीलाई बैंकको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो।
सञ्चालक समितिको बैठकले जेठ २२ गतेदेखि लागू हुने गरी ज्ञवालीलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको छ।





Comment