आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड ( पुर्ण पाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

Feature News

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड ( पुर्ण पाठ)

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ । उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०८२, बिहिबार १७:१७ 29 May, 2025 5:17 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।