आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड ( पुर्ण पाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड ( पुर्ण पाठ)



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ । उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।

प्रकाशित : 29 May, 2025 5:17 pm