भारतद्वारा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’अर्पण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

Feature News

भारतद्वारा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’अर्पण

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री वालेन्द्र शाहलाई आज बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ।

भारतका प्रधानमन्त्री मोदीले स्वागत गरेको सो अवसरमा प्रधानमन्त्री शाहको सम्मानमा भारतले ‘गार्ड अफ अनर’ अर्पण गरेको छ।

‘गार्ड अफ अनर’ को प्रधानमन्त्री शाहले निरीक्षणसमेत गरेका छन्।

प्रकाशित : ७ मंसिर २०८३, सोमबार ११:४६ 23 November, 2026 11:46 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।