डीडीसीको संस्थागत पुर्नसंरचना गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

डीडीसीको संस्थागत पुर्नसंरचना गरिने



काठमाडौं । सरकारले दूग्ध विकास संस्थान९डीडीसी०को संस्थान पुर्नसंरचना गर्ने भएको छ ।

प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

प्रकाशित : 29 May, 2025 5:37 pm