ऊर्जा क्षेत्रका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ऊर्जा क्षेत्रका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन



काठमाडौं । सरकारले आगामी आवमा ऊर्जा क्षेत्रका लागि ८६ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा मन्त्रालयका लागि सो बजेट विनियोजन गरेको बताए ।

प्रकाशित : 29 May, 2025 4:42 pm