कृषि विकासका लागि ५७ अर्ब ४८ करोड छुट्याउने अर्थमन्त्रीको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कृषि विकासका लागि ५७ अर्ब ४८ करोड छुट्याउने अर्थमन्त्रीको घोषणा



काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट निनियोजन गरेको घोषणा गरेका छन् ।

उनले कृषि क्षेत्रको विकासका लागि सो रकम विनियोजन गरेको घोषणा गरेका हुन् ।

प्रकाशित : 29 May, 2025 3:40 pm