हकप्रद निष्कासन गर्न बरुण हाइड्रोले पायो बाेर्डबाट अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हकप्रद निष्कासन गर्न बरुण हाइड्रोले पायो बाेर्डबाट अनुमति



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न आजै बोर्डबाट स्वीकृति पाएको हो।

कम्पनीले १ः१ अनुपातमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित : 20 May, 2025 5:44 pm