विन नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विन नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। संस्थाको ५१ हजार २९२.५ कित्ता एफपीओ नेप्सेमा आज सूचीकृत भएको हो।

अब यो शेयरको कारोबार आइतबारबाट गर्न मिल्नेछ।

प्रकाशित : 15 May, 2025 5:11 pm