राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गरिने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गर्ने नीति लिएको छ। आगामी आवमा मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण गर्दै राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गर्ने सरकारले नीति बनाएको हो ।

साथै, एकीकृत जलाधार व्यवस्थापनमार्फत् पानी सञ्चय, भूक्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनस्र्थापना गर्न सरकारले ध्यान दिने नीति लिएको छ ।

प्रकाशित : 2 May, 2025 4:10 pm