काठमाडौं। सानिमा माई हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ। कम्पनीको १० प्रतिशत बोनस सेयर वापत ३३ लाख ९८ हजार १७६.१० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।
कम्पनीको उक्त सेयर भोलि बिहीबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
अर्थबजार स्टोरी
२१ फाल्गुन २०८१, बुधबार १९:३४
काठमाडौं। सानिमा माई हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ। कम्पनीको १० प्रतिशत बोनस सेयर वापत ३३ लाख ९८ हजार १७६.१० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।
कम्पनीको उक्त सेयर भोलि बिहीबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित : २१ फाल्गुन २०८१, बुधबार १९:३४
Comment