शाइन रेसुङ्गा डेभलपमेण्ट बैँकको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शाइन रेसुङ्गा डेभलपमेण्ट बैँकको बोनश शेयर सुचिकृत



काठमाडौं, ११ बैशाख । शाइन रेसुङ्गा डेभलपमेण्ट बैँक लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । २३ लाख ४४ हजार ७ सय ३२ कित्ता बोनश शेयर आज नेप्सेमा सुचिकृत भएको छ ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ०७:२०