काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । बैंकले अर्धवार्षिक समीक्षामार्फत व्यक्तिगत सवारी साधन र विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई केही परिवर्तन गरेको छ ।
बैंकले व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने जनाएको छ ।





Comment