सवारी साधनको ऋणको मूल्य अनुपात ६० प्रतिशत कायम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

सवारी साधनको ऋणको मूल्य अनुपात ६० प्रतिशत कायम

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । बैंकले अर्धवार्षिक समीक्षामार्फत व्यक्तिगत सवारी साधन र विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई केही परिवर्तन गरेको छ ।

बैंकले व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने जनाएको छ ।

प्रकाशित : १३ फाल्गुन २०८१, मंगलबार २१:५४ 25 February, 2025 9:54 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।