काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले गत असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गरी सोको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।





Comment