श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनश शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनश शेयरको मुल्य समायोजन



काठमाडौं, ११ बैशाख । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनश शेयरको मुल्य समायोजन भएको छ । २ सय ८१ रुपैया काएम भएको बोनश  शेयरको औसत आधार मुल्य भने ३ सय १४ रुपैया रहेको छ ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ०५:५०