सेयर ब्रोकर सनी सेक्यूरिटिजको शाखा चितवनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर ब्रोकर सनी सेक्यूरिटिजको शाखा चितवनमा



काठमाडौं १० वैशाख। सनी सेक्यूरिटिज कम्पनीले चितवन कै मुटु शहिदचोक नारायणगढमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ ।

शाखा कार्यालयको समुदघाटन नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले गरे । थपलियाले लगानीकर्तासँगको अन्र्तकि्रया कार्यकममा सहभागी भएर पूँजी बजार सम्वन्धी उठेका जिज्ञासाहरुको जानकारी समेत दिए ।

कार्यक्रममा हाथवे ईन्भेष्टमेण्ट नेपालका प्रवन्ध निर्देशक अम्विकाप्रसाद पौडेलको पनि विशेष उपस्थिति रहेको थियो ।

प्रकाशित : 23 April, 2017 12:57 pm