सिद्धार्थ इन्स्योरेन्सको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ इन्स्योरेन्सको दर्ता किताब बन्द



काठमाडौं १० बैशाख। सिद्घार्थ इन्स्योरेन्स लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । सिद्घार्थ इन्स्योरेन्सले ५.२ बराबर १ को अनुपातमा हकप्रद शेयर दिन लागेकोले बेशाख १७ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : १० बैशाख २०७४, आईतवार ०८:१५